काठमाडौं । डेढ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘ब’हिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे ।‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’ जस्ता यी दुईको सहकार्य रहेका एकपछि अर्को म्युजिक भिडियो समेत सार्वजनिक भए । कतिपय ठाउँमा राहत सामग्री समेत लिएर यी दुई सँगै पुगेका थिए ।

कार्यक्रममा समेत सँगै पुग्ने गरेका यी दुईले अन्तर्वार्तामा एकअर्काको खुलेर प्रशंसा गर्दथे । सांगीतिक बजारमा यी दुईको मित्रताको निकै चर्चा हुने गरेको थियो ।तर पछिल्लो समय पल र दुर्गेशको सहकार्य भएका म्युजिक भिडियोहरु दर्शकले हेर्न पाएका छैनन् । यता कार्यक्रमदेखि अन्तर्वार्तामा समेत यी दुई सँगै नदेखिएको धेरै भएको छ ।यसै क्रममा पलले आफुलाई दुर्गेशकै स’ड्यन्त्रमा समिक्षाको कुरा बाहिर आएको बताएका छन् ।

उनले सामाजिक संजालमा नामै तोकेर दुर्गेशको नाम लिएका हुन् ।अभिनेता पल शाहले आफूमाथि लागेको आ’रोप प्रमाणित भए कानून अनुसार स’जाय भोग्न तयार रहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि ष’णयन्त्र भएको भन्दै दो’षी ठ’हरिए कानुन अनुसार स’जाय भोग्न तयार रहेको बताएका हुन्।यद्यपी प्रहरीबाट उनी भागिरहेका छन्। प्रहरीले उनको खोजी गरिरहेको बताएको छ।

उनले आफूमाथि नियोजित ष’डयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि ष’डयन्त्र गरेको आ’रोप लगाएका हुन् ।उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखी निकाली सक्नु भएको होला र गा’ली ग’लौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु म माथि गरिएको ष’डयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आ’रोप म माथि लगाइएको छ ती सबै नियोजित र ष’डयन्त्र पूर्वक ढङ्गले म माथि प्र’हार गरिएको छ ।शाहले आफूमाथि ष’डयन्त्रको भएको प्रमाणस्वरूप केही अडियो प्रमाणहरू पनि सार्वजनिक गरेका छन् । ‘ सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठीक भएको छ तपाईंहरू भगवान् रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोला ।

यदि म दो’षी भए नेपालको कानुन बमोजिम स’जाय भोग्न तयार छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।उनीवि’रूद्ध बुधबार एक गायिकाले तनहुँ प्रहरीमा ज’बर’ज’स्ती कर ‘णीको कसुरमा जाहेरी दिएकी छन्। अभिनेता शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक ज’ब’रज’स्ती कर ‘णी गरेको आ’रोप उनले लगाएकी छन्।शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर ज’बरज’स्ती कर णी गरेको आ’रोप लागेको छ।

१७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौ’ ‘न दु’र्व्य’वहा’र गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिकालाई फ’काईफुल्याई गर्ने मौका पाएको देखिन्छ।

यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शा’री’रि’क स’म्ब’न्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग स’हमति मै पनि राखिएको शा’री’रि’क स’म्ब’न्ध कर णी हो । आज बिहान पलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् :

नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको ष’ड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आ’रोप म माथी लगाईएको छ ति सबै नियोजित र ष’डयन्त्र पूर्वक ढङ्गले म माथी प्र’हार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।यदी म दो’शी भए नेपालको कानुन बमोजिम स’जाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले ष’ड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah