काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनौटअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन बनाएको हो।

ओमानका लागि जिशन मक्सूदले २१, आयान खानले १६, नसीम खुशीले १५ र कालिमुल्लाहले १४ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा कमल ऐरी, आरिफ शेख, अविनाश बोहोरा र सागर ढकालले एक–एक विकेट लिए।

सेमिफाइनलमा पराजित भएका नेपाल र ओमान यसैवर्ष अष्ट्रेलियामा हुने टी–२० वश्वकप क्रिकेटका लागि छनौट हुन असफल भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah