काठमाडौं । अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेका समाचार र सन्दर्भप्रति नेपाल चलचित्र कलाकार संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले शनिबार वि’ज्ञप्ति जारी गरी अभिनेता शाहको विषय, घ’टना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निर्क्योल र निष्कर्ष निकाल्ने र दो’षीलाई स’जाय दिने भएकाले त्यो विषय र सन्दर्भमा चलचित्र क्षेत्र र कलाकारलाई दो’षारोपण गर्दै विभिन्न ला’ञ्छना लगाई वादवि’वादको सिर्जना गर्नु र एक आपसमा ला’ञ्छना लगाउनु दुः’खद रहेको ठ’हर गरेको छ।

संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का द्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘व्यक्तिगत जीवन,पेसा र व्यवसाय फरक फरक कुरा हुन । व्यक्तिको विषयलाई लिएर पेसा र व्यवसायलाई आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दो’षारोपण गर्नु खेदजनक छ । एउटा चलचित्रमा कलाकार मात्र हैन, अरू पेसाकर्मी र लगानीकर्ताको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।

चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र,पेसा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई ब’दनाम गराउने, जनमानसमा दु’ष्प्रचार गर्ने खालका क्रियाकलाप नगरी दिन हुन हामी सबैमा विनम्र अनुरोध गर्दछौँ । ’एक नाबालिका गायिकाले नायक शाहवि’रुद्ध ब’ला’त्का’रको मु’द्दा दा’यर गरेपछि शाहलाई प्रहरीले खाेजी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah