एजेन्सी। साउथ अभिनेत्री काजोल अग्रवाल आमा बन्दै छन् । उनले आमा बन्न लागेको कुरा सामाजिक संजालमा सेयर गरेपछि बाहिर आएको हो । गर्भावस्थामा रमाइलो गरेको विभिन्न तस्बिर उनले सामाजिक संजालमा शेयर गर्दै आफ्ना फ्यानलाई देखाइरहन्छिन् ।

अहिले काजलले केही तस्बिर सामाजिक संजालमार्फत बाहिर ल्याएकी छन् । तस्बिरमा काजल रातो स्लिक साडीमा देखिएकी छन् । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ । लाइट मेकअप र खुल्ला कपालका साथ उनले आफ्नो लुक्स पुरा गरेकी छन् ।

पछिल्लो समय उनले रातो साडी लगाएको तस्विर सेयर गरेकी छन् । जुन तस्विर अहिले भाइल बनेका छन् । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah