माडौं । हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमालाई फागु पूर्णिमा भनिन्छ ।

फागु हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। भक्तपुरमा चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ ।

निरयण गणना अनुसार नेपाली पहाडी भेगमा फाल्गुन चैत्र १७ गते बिहीवार फागु पूर्णिमा मनाइदैछ।

भारतमा “होली” भनिने हुनाले सोही सिको गरेर नेपालमा पनि आजकाल होली नै भन्ने गरिन्छ ।

रंगहरुको पर्व फागु सद्भाव र आत्मियता साटासाट गरि हर्षोल्लासपूर्वक मनाइन्छ । फागु पुर्णिमामा कुन रंगको प्रयोग गर्ने भन्ने बारेमा केही जानकारी गराइएको छ ।

मेष राशि को लागि सेतो रातो र पहेलो रंग फागु खेल्नु उत्तम रहनेछ।

वृषभ राशि को लागि निलो र हरियो रंग फागु खेल्नु उत्तम रहनेछ।

मिथुन राशि को लागि रातो, पहेलो निलो र हरियो रंग फागु खेल्नु उत्तम रहनेछ।

कर्क राशि को लागि रातो, पहेलो र गुलबी रंग फागु खेल्नु उत्तम रहनेछ।

सिंह राशि को लागि रातो, पहेलो र क्रीम रंग फागु खेल्नु उत्तम रहनेछ।

कन्या राशि को लागि हल्क निलो र आकाश रंग फागु खेल्नु उत्तम रहनेछ।

तुला राशि को लागि सेतो र हल्का पहेलो रंग फागु खेल्नु उत्तम रहनेछ।

वृश्चिक राशि को लागि हरियो र हल्का गुलबी रंग खेल्नु उत्तम रहनेछ।

धनु राशि को लागि हरियो पहेलो र हल्का सुन्तला रंग खेल्नु उत्तम रहनेछ।

मकर राशि को लागि हरियो निलो र हल्का सेतो रंग खेल्नु उत्तम रहनेछ।

कुंभ राशि को लागि गुलबी निलो र आकाश रंग खेल्नु उत्तम रहनेछ।

मीन राशि को लागि सेतो र पहेलो रंग खेल्नु उत्तम रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah