काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा शीर्षस्थानको कोलकाता नाइट राइडर्स र सातौँ स्थानको दिल्ली क्यापिटल्स खेल्नेछन् ।

खेल मुम्बईमा दिउँसो पौने चार बजे सुरु हुनेछ । आज हुने दोस्रो खेलमा बेलुका पौने आठ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

खेल मुम्बईको वानखडे मैदानमा हुनेछ । आईपीएलमा नवप्रवेशी टोली लखनउ चार खेल खेलेकामा तीनमा जितसहित चौथो स्थानमा छ । यस्तै राजस्थान तीन खेलमा दुई जितसहित पाँचौँ स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah