भारतमा महँगीको मार झेलिरहेकाहरुलाई अर्को एउटा झट्का लागेको छ ।

शनिबार भारतभरी १४.२ किलोको खाना पकाउने ग्यास सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ ।

अब राजधानी दिल्लीमा १४.२ किलोको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९९९.५० भारु प्रति सिलिन्डर भएको छ ।

एलपीजीको बढ्दो मूल्यलाई मध्यनजर गर्र्दै सरकारमाथि हमला गर्दै कांग्रेसका प्रवक्ता डा. शमा मोहम्मदले ट्वीट गरेकी छिन् –

‘१४.२ किलोको खाना पकाउने ग्यासको सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ । सिलिन्डरको मूल्य ९९९.५० भारु प्रति सिलिन्डर भएको छ । मार्च सन् २०१४ मा यो मूल्य ४१०.५० भारु प्रति सिलिन्डर हुने गर्दथ्यो । आखिर गरिब र मध्यम वर्गीयले कसरी यो मूल्यमा सिलिन्डर खरिद गर्न सक्छन् ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah