काठमाडौँ – आज २०७९ साल वैशाख ३१ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश:

मेष : व्यापार व्यवसायमा उन्नति हुनेछ।बोलीमा ख्याल गर्नुपर्नेछ। राजनीति, सामाजिक क्षेत्र सामान्य छ।

वृष :आफन्तबाट ठूलो सहयोग मिल्नेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। काममा सफलता मिल्नेछ।

मिथुन् : साथीभाइबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट: काममा सफलता मिल्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह :उत्साह बढ्नेछ। झन्झटिला व्यवहारबाट मुक्ति मिल्नेछ। प्रभाव बढ्नेछ। काम हुनेछन्।

कन्या : काममा सफलता मिल्नेछ। रोगको प्रकोप बढ्नेछ। दाम्पत्य जीवन सुमधुर बन्नेछ।

तुला : काममा सफलता मिल्नेछ। झुठा आरोप लाग्ने सम्भावना छ।

वृश्चिक : साथीभाइको सहयोग प्राप्त हुनेछ। पठनपाठनमा आलश्य बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

धनु : खर्च बढ्नेछ। आफन्तबाट नै जोगिनुपर्नेछ। व्यवहार गर्दा अरुलाई धेरै विश्वास नगर्नुहोला।

मकर : असहयोग हुनाले चिन्ता बढ्नेछ। राजनीतिमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

कुम्भ : काममा ढिलासुस्ती हुनेछ। मन प्रफुल्ल रहनेछ। स्वास्थ्य सामान्य छ। शिक्षामा आलस्यता बढ्ने देखिन्छ।

मीन : प्रेम बढ्ने योग रहेको छ। बोल्दा ख्याल गर्नुहोला। दाम्पत्य जीवनमा सफलता मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah