काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएकाे छ ।

भारतको भुवनेश्वरमा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएकाे हाे । पहिलाे हाफमा एक गाेल गरेकाे नेपालले दाेस्राे हाफमा थप तीन गाेल गरेकाे हाे ।

नेपालका लागि खेलको ४२ औँ मिनेटमा दीपेश गुरुङ, ५७ औँ मिनेटमा सुगम सुवाल, ६२ औँ मिनेटमा आयुष घलान र ९४ औँ मिनेटमा मनग्य नकर्मीले गोल गरे ।

आजै हुने अर्को खेलमा बेलुका ७ बजे श्रीलङ्का र बङ्गलादेश खेल्ने छन् । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ ।

नेपालले अर्को खेलमा पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदाे आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदाे मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah