आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आज प्रचार प्रसारको अन्तिम दिन हो ।

निर्वाचन आयोगका अनुसार आज मध्यरातदेखि शून्य समय शुरू हुन्छ ।

यस समयमा चुनाव प्रचारका लागि उम्मेदवारहरूले कुनै पनि कार्य गर्न पाउँदैनन् ।

चुनाव प्रचारको अन्तिम दिन आज राजनीतिक दलका शीर्ष नेताहरू चुनाव प्रचारमा व्यस्त हुने भएका छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

यसै क्रममा सत्ता गठबन्धनले आज काठमाडौंमा विशाल चुनावी सभा आयोजना गर्दैछ ।

अपरान्ह २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो गृहजिल्ला झापामा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

उनले झापाको गौरीगन्जमा हुने चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah