चितवनको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर घटाउँदै लगेका छन् ।

शुरूआती गणनामा धेरै पछि देखिएका लामिछाने अहिले केही माथि उक्लिएका छन् ।

हालसम्म नेकपा एमालेका कृष्णभक्त पोखरेलले १ हजार ९३३ मत पाएका छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले १ हजार ६९६ मत पाएका छन् ।

लामिछाने १ हजार ५५३ मतसहित तेस्रो स्थानमा छन् । हाम्रो नेपाली पार्टीका अमृत तामाङले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारीले ११ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah