झापा । यता झापा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै रहेको छ । १३ हजार आठ सय ५२ मत गणना गर्दा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सात हजार ४० मतका साथ अग्रस्थानमा छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला पाँच हजार दुई सय २६ मतका साथ दोस्रो स्थानमा छन् ।

झापा ३ को प्रदेशसभा १ र २ दुवै प्रदेशमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेशसभा १ मा एमालेका वसन्त बानियाँ सात हजार तीन सय ५८ मतका साथ अग्रस्थानमा छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका भूमिप्रसाद राजवंशी सात हजार दुई सय ७५ मतका साथ दोस्रो स्थानमा छन् ।

यस्तै झापा ३ को प्रदेशसभा २ मा एमालेका छवि चुडाल चार हजार एक सय २६ मतका साथ अग्रस्थानमा छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका पूर्णसिंह राजवंशी तीन हजार दुई सय ६० मतका साथ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah