प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन्।

१७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत ल्याएका छन्।

एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मतसहित पुनलाई पछ्याइरहेका छन्।

उनीहरूबीचको मतान्तर ६ हजार १ सय ३० छ।

Esewasoftwaricanic
यस्तै राप्रपाका लिला राउतले ६ सय ७५, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ३ सय र नेपाल मजदुर किसान पार्टीका नातिभाई हयाम्बोले ३५ मत प्राप्त गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah