चितवन । चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारी मतान्तरका साथ अग्रता कायम गरेका छन् । पछिल्लो ताजा मत परिणाम अनुसार लामिछानेले आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णभक्त पोखरेललाई १२ हजार १९ मतान्तरले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

लामिछानेले २२ हजार ६४ मत प्राप्त गर्दा एमालेका पोखरेलले १० हजार ४५ मत प्राप्त गरेका छन् । यता नेपाली कांग्रेसका उमेश श्रेष्ठले १० हजार ५९ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah