नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीको विरेन्द्रबजार शाखाले एक कार्यक्रम बिच मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको हो ।

मिर्चैया नगरपालिका वडा नंम्बर ६ निबासी श्रीमती तेतरी देवी साहको श्रीमान एबम यस कम्पनीका बिमित स्वर्गिय रामपवितर शाहको असमायिक मृत्यु भएकोले उनकी श्रीमती तेतरी देवी शाहलाई एक कार्यक्रम बिच ११ लाख ७० हजार बराबरको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विरेन्द्रबजार शाखा प्रमूख राजन बहादुर श्रेष्ठले चेक हस्तान्तरण गरेका छन् ।

मृतकको ३ वर्ष अगाडी सुरक्षित जीवन बीमा योजना १० लाखको बीमा,बार्षिक ८२ हजार १ सय ७६ रुपैयाँ र जम्मा गर्ने गरि ३ किस्ता कुल रु २ लाख ५२ हजार ५ सय २८ रुपैया यस कम्पनीमा जम्मा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah