प्रदेश नम्बर १ को पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनको हारलाई लिएर भोजपुरका जनताले आफ्नो योगदानको मूल्याङ्कन नगरेको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै राईले छोटो समयमा भोजपुरको विकासमा योगदान पुर्‍याएको भए पनि त्यसको उचित मूल्याङ्कन नभएको उल्लेख गर्दै अर्कोपटक न्याय पाउने आशा रहेको बताए।

‘मलाई भोजपुरले साझा सम्पतिको रुपमा ग्रहण गरेर जिल्लाको विकास र समृद्धिमा प्रयोग गर्ने छ भन्ने ठानेको थिएँ तर म गलत सावित भए,’ उनले भने।

राईले निर्वाचनको हारलाई आफूले सहर्ष स्वीकार गरेको भन्दै साथ दिने मतदातालाई धन्यवाद दिए। यसपटकको निर्वाचनमा राई माओवादीका सुदन किरातीसँग पराजित भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah