mahindra-bolero
सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादीका दाहाल गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

विजयी भएका दाहाललाइ सहिद तथा बेपत्ता योद्दा सन्तती फाउन्डेसन सिन्धुली र वाइसियल नेपाल सिन्धुलीले संयुत्त रुपमा माओवादी पार्टी कार्यालयमा ८० किलोको माला लगाएर सम्मान तथा बधाइ कार्यक्रम गरेको पार्टीका सङ्गठन विभाग प्रमुख गणेश रत्नले जानकारी दिए।

दाहालले २७ हजार ५ सय १७ मत पाएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज जङ थापाले २१ हजार ६ सय ८७ मत पाएका थिए। निर्वाचित भएपछी दाहाल मतदातालाइ धन्यवाद दिन गाउँ गाउँ पुगेका छन्। सिन्धुलीमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah