काठमाडौँ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार यो समाचार तयार पार्दासम्म (आइतबार दिउँसो २ बजेसम्म) ८४ , ८४ हजार २६ मत गणना भइसकेको छ ।

जस अनुसार नेकपा एमाले सबैभन्दा अगाडी रहेको छ । एमालेले समानुपातिकमा अहिलेसम्म २३ लाख ३४ हजार ३४५ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २२ लाख ३७ हजार ४९१ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ । पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ९८ हजार १०४ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार ८९९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ । त्यस्तै राप्रपाले समानुपातिकतर्फ अहिलेसम्म ४ लाख ८८ हजार १५० मत प्राप्त गरेको छ भने जसपाले २ लाख ९३ हजार ०४ मत प्राप्त गरेको छ ।

त्यसैगरी जनमत पार्टीले २ लाख २९ हजार ३११ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादी पार्टीले २ लाख २८ हजार ७०२ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah