मतगणना जारी रहेको सुनसरी- ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ३३७ मतले अगाडि छन्।

१५ हजार हाराहारी मत गन्न बाँकी छँदा कार्कीले २६ हजार ८१८ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २६ हजार ४८१ मत छ।

प्रतिनिधि सभामा २८ क्षेत्र रहेको प्रदेश १ मा अब सुनसरी ४ को मात्रै नतिजा आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah