मतगणना अन्तिमतिर आइपुग्दा सुनसरी क्षेत्र नम्बर ४ मा पुनः नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाएका छन्।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बहालवाला सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार १७० मत पाउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ३९ मत ल्याएका छन्।

मन्त्री कार्की ३१ मतले अघि बढेका हुन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३१९६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३१५२ मत ल्याएका छन्। अब ६०० मत गन्न बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah