दमक्: ‘वर्ल्ड लिङ्क लेडीटिम फुट्सल टुर्नामेन्ट प्रदेश १ को उपाधी दमक शाखाले हात पार्न सफल भएको छ। शनिबार इटहरी फुट्सल ग्राउण्डमा सम्पन्न टुर्नामेन्टमा फाइनल टिम बिराट चोक लाई ३-२ गोल अन्तरले हराउँदै दमक शाखा विजयी भएको हो।

 

वर्ल लिङ्क प्रदेश १ को आयोजनामा सम्पन्न टुर्नामेन्टमा प्रदेश १ भित्रका शाखाबाट १२ टिमले सहभागी जनाएका थिए। सहभागी १२ टिम मध्ये सेमिफाइनलमा ६ टिम पुग्न सफल भएका थिए।

अब वर्ल लिङ्क दमक साखा ले काठमाडौं मा हुने वर्ल लिङ्क प्रदेश बाट बिजय भएर आएका टिम सग फेरी खेल्ने छ

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड ब्यापार मा मात्र होईन अन्य कुरा मा नि ध्यान दिएको पाहिन्छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah