काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावी खर्च साढे २४ लाख भएको जानकारी दिएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिएका उनले २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

उनले चुनावी खर्च गर्न सार्वजनिक रूपमा आर्थिक सहयोगका लागि अपिल गरेका थिए। २०७४को चुनावमा पनि उनले साढे २१ लाख खर्च गरेका थिए।

आयोगले काठमाडौं-१मा २५ लाख खर्च गर्न पाउने सीमा तोकेको थियो। उक्‍त रकम जम्मा भएपछि आफूले भिडिओ सन्देशमार्फत सहयोग नगर्न पनि भनेका थिए।

त्यसपछि पनि रकम आएर कूल ३३ लाख जम्मा भएको उनले जानकारी दिएका छन्। र बाँकी रहेको साढे ८ लाख काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोषमा राखिने उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah