भद्रपुर/ इलाम घर भई कनकाई नगरपालिका– ४ स्थित इलुवाबारी बस्दै आएका पदमलाल बास्तोला फेला परेका छन । बास्तोलाको शव शिवसताक्षी– १० टेक्रास्थित कनकाई नदी किनारको काँसघारीमा बिहीबार दिउँसो ४ बजे शङ्कास्पद अवस्थामा फेला परेको हो ।

इलाम देउमाई नगरपालिका घर भई हाल कनकाईस्थित इलुवाबारीमा भाइको घर बस्दै आएका बास्तोला बुधवार दिउँसो २ बजेदेखि सम्पर्क विहीन बनेका थिए । उनको टाउको र अनुहारमा धेरै चोट देखिएको छ । शवको प्रकृति हेर्दा हत्या भएको आंशका स्थानीयले गरेका छन् । शिवसताक्षी –१० का वडा अध्यक्ष हर्क बहादुर सिगुले भने, टाउकोमा चोटैचोट छ, हातभरि रगत देखिन्छ, शव रगतमा मुछिएको जस्तो छ, हेर्दा आत्महत्या जस्तो देखिँदैन ।’

यता घटनास्थलमा पुगेका प्रहरी टोलीले हत्या वा आत्महत्या अहिले नै केही भन्ने अवस्था नभएको जानकारी गराए । यता शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । टाइम्स अफ प्रदेशबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah