काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

अब हवाई भाडा पनि पुस २७ गतेदेखि घटाउने निर्णय भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् । घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५,१०५ रुपैयाँ लाग्दछ । त्यसैगरी धनगढीका लागि अब ७,५१० रुपैयाँ भाडा लाग्ने उनले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah