प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबारसम्म मन्त्रालय टुंगो लगाउने बताएका छन्। आज (बिहीबार) पत्रकार महासंघ प्रदेश १ समितिसँगको भेटघाटमा उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरूको जिम्मेवारी तोकिने बताउँदै ९ वटाभन्दा बढी मन्त्रालय नराखिने दावीसमेत गरे। उनले गठबन्धन सरकार भएकाले समझदारीमा अगाडि बढ्नेसमेत बताए।

मुख्यमन्त्री कार्कीले पुस २५ गते प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथग्रहण गरेका थिए भने उनी नियुक्त भएयता ७ जना विना विभागीय मन्त्री नियुक्त गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah