एक नयाँ अध्ययनले बेलायती अभिनेता रेगे-जीन पेज संसारकै सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको प्रमाणित गरेको छ । ग्रीक गोल्डेन रेसियो अफ ब्युटी फि नामक शारिरिक पुर्णता मापन गर्ने एक कम्प्युटर प्रणालीको प्रयोग गरेर गरिएको एक अनुसन्धानको नतिजामा
३४ बर्षिय उनी सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको निष्कर्ष निस्कियो।


नेटफ्लिक्सको बृजटर्न सिरिजबाट अभिनेताको रुपमा स्थापित उनी ग्रीक गोल्डेन रेसियो अफ ब्युटी फि नामक कम्प्युटराइज्ड प्रविधिको जाँचमार्फत आएको परिणामका आधारमा सन्सारका सुन्दर पुरुष प्रमाणित भएका हुन। उनले उक्त प्रविधी मार्फत ९३.६५ अंक ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्दी कृस हेम्स्वर्थ र माइकल बि जोर्डन दुवैले ९३.५३ अंक प्राप्त गरेका छन।

यो अनुसन्धान प्लास्टिक सर्जन जुलियन डि सिल्भाको नेतृत्वमा भएको थियो। बृटिस न्युजपेपर मेट्रोका अनुसार उनको सुन्दर अनुहार, खैरा आँखा र आँखा विचको दुरिको आधारमा उनले बढी अंक प्राप्त गरेका हुन।

तलको तस्विरमा श्रीमती इमिली ब्राउनको साथमा रेगे जीन पेज

स्रोत : विविध एजेन्सिहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah