राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा रवि लामिछानेले पत्रकार हरुलाइ कन्फ्लिक्ट अफ इन्ट्रेष्टको कारण आफ्नो मुद्दामा अदालतलाई प्रभावित पारेको आरोप लगाएका छन, ऊनी भन्छन “हामीलाइ जुन आशा भरोसाको साथ मत दिनुभएको छ त्यो आशा र भारोसालाई हामी मर्न दिनेछैनौं। मैले चार बर्ष अगाडि सार्वजनिक गरेकै कुरा थियो मेरो नागरिकताको बिषय तर अहिले आएर जुन तरिकाले पत्र पत्रीकामा हेडलाइन बनाएर बाह्रभाई भएर कहिले एउटाले एकातिर बाट कहिले अर्कोले अर्को तिरबाट एउटा व्यक्तिलाई जुन प्रहार भएको छ त्यो आपत्तिजनक छ”

“कान्तिपुरलाई चलायो भने सकाइदिन्छ, सेतोपाटी , अनलाइन खबरलाई चलाउनुहुन्न सकाइदिन्छ भन्ने भाष्य सहि हो? मिडियालाई रिझाएर मात्र यो देशको सरकार बन्ने हो? उनले प्रश्न गरे। देश चलाउने हो भने म सँग चुनाव लड्न आउनुस, मिडिया चलाउने होइन” ऊनी थप्छन।

यतिमा ऊनी रोकिदैनन भन्छन “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट को कुरा गरौ? २०७२ साल मंसिर २६ गते शनिबार माइतीघर मण्डलामा बा २ च ६१०० नम्बरको सेतो कार दुर्घटना हुनपुग्यो सो कारमा सवार चारजना घाइते भए, स्थानीयले उनीहरुलाई उद्धार गरि अस्पताल पुर्याए तर त्यसको सिसिटिभी फुटेज हटाइयो तर त्यसको रेकर्ड काहीं छैन भने थाहा छ तपाईंलाई त्यो कार कसको थियो? कैलाश शिरोहियाका जेठा छोरा सम्भव शिरोहिया तथा कान्तिपुर मिडियाको नाममा थियो तर सार्वजनिक स्थलमा भएको त्यो घटनाको काहीं चर्चा भएन।”

“अन्नपूर्ण मिडियाका रामेश्वरले ५ करोड बैंक मा पैसा डिपोजिट गरेको किर्ते कागज देखाइ जग्गा हडपेको भनी मुद्दा दर्ता भएको छ तर त्यसको सुनुवाइ भएको छैन किनकी चलायो भने मार्छन मिडिया हुन। ”

यस्ता अनेकौं तथ्यहरु म सँग छन मुद्दा चल्दाचल्दै पद खाएर बसेका छन भन्दै आफुले गृहमन्त्री हुँद गरेको राम्रो कामको समेत चर्चा गर्दै १ घण्टा ३१ मिनेट भन्दा बढी पत्रकार हरु सँग कुरा गरे।

यो बिचमा ऊनी अधिकतम समय १२ भाइ मिडियाको (देशका प्रमुख मिडियाहरु ) विरोधमा खर्चिए, चुनौती दिदै उनले भने “राष्ट्रिय स्वतन्त्र पार्टी कसैले सिध्याउँछ भनेर म डराउदिन, म मरे पनि यो आन्दोलन चलिरहन्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah