विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन सकिएको छ। पहिलो महाधिवेशन मार्फत पार्टीले अध्यक्ष र महासचिवमा महिला नेतृत्व पाएको छ भने विवेकशील साझा यसरि दुइ प्रमुख पदमा महिला नेतृत्व प्राप्त गर्ने प्रथम पार्टी समेत बनेको छ। तत्कालिन अध्यक्ष रविन्द्र मिश्रले राजिनामा दिएपछि केन्द्रीय समितिबाट अध्यक्षको भूमिका पाएकी समिक्षा बास्कोटा महाधिवेशन मार्फत सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् भने रविन्द्र मिश्रको विचार भन्दा माथि देश भन्ने दस्तावेज आएपछि पार्टी छोडेकी विवेकशीलाकी चर्चित नेतृ रन्जु दर्शना महाधिवेशनको मुखमा पुन: पार्टीमा फर्किएर सर्वसम्मत महासचिव बनेकी हुन्।

त्यसैगरी प्रकासचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी पार्टीका उपाध्यक्षमाचयन भएका छन् भने सचिवमा समुन्द्र केसी, बिमल तामांग र पवित्रा थापा सर्वसम्मत चयन भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah