आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने अवसरको बारेमा चर्चा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएको छ। उक्त अवसरलाई भव्यताका साथ मनाउने विषयमा छलफल भएको जनाइएको छ।

दुई देशबीचको आपसी सम्बन्ध, हित र चासोका विषयहरुमा छलफल हुनाको साथै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने, आर्थिक सहयोग आदानप्रदान लगायतका विषयमा समेत महत्त्पपूर्ण छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्तामा इपिएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah