भर्खरै प्राप्त समाचार अनुसार कास्कीको बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ।

ग २ ख ६७४७ नम्बरको बस दुर्घटनामा दुर्घटनामा परि करिब ४५  जना घाइते भएका कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन भने थप विवरण आउन बाँकी नै छ।

हालसम्म घाइतेको अवस्था सामान्य या गम्भीर भन्ने थाहा भैसकेको छैन भने घाइतेहरुलाइ उद्धार गरि विभिन्न अस्पताल पुर्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah