चीनको फुजिन सि मिन घर भई ललितपुर–२२ सोह्रखुट्टे बस्ने नागरिक ४९ वर्षीय याङ लिमिङलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको छ। लिमिङले बन्धक बनाएर राखेको जोहेरी आएपछि उनलाई पक्राउ गरि किशोरीलाई उद्दार गरिएको हो।

विभिन्न जिल्लाबाट काठमाडौँ ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ भने प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको ब्यूरोका प्रवक्ता संजय सिंह थापाले बताएका छन्।

करणी गर्ने उदेश्यले काठमाडौं बोलाएको पाइएको प्रहरीले जनाएको छ र पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah