राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्रिपरिषद्ले नै गरेको निर्णयअनुसार परराष्ट्रमन्त्री विमला राई पौड्याल नेतृत्वको टोली आइतबार साँझ त्यसतर्फ उड्न लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण नाटकीय रूपमा रोकिदिएका छन् ।

हरेक वर्ष हुने नियमित सत्र यस पटक फागुन १५ देखि चैत १३ सम्म चल्दै छ भने नेपालले मानवाधिकार संबन्धि हालसम्म प्राप्त गरेका उपलब्धि र बनाएका योजनाबारे परिषद्को सत्रमार्फत विश्वलाई जानकारी गराउने योजना थियो ।

परराष्ट्रमन्त्री लाई रोकिएपनि पूर्वकानुनमन्त्री गोविन्द बन्दी को नेतृत्वमा ५ सदस्यीय टोली भने त्यसतर्फ लागिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah