सर्वोच्च अदालतले सन्दिप लामिछाने लाई पुन हिरासतमा राख्नु नपर्ने भन्दै हाललाई क्रिकेट खेल्न विदेश जानपनि अनुमति दिने भएको छ। हिजोदेखि नै आदलतमा यस सम्बन्धि बहस भइरहेको थियो भने न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेशलाई आजको फैसलाबाट सदर गरेको हो ।

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको भएपनि उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah