नेपाली कांग्रेसको तर्फबाट मनाङबाट प्रतिनिधिसभा सांसद निर्वाचित टेकबहादुर गुरूङ र पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई विशेष अदालतले काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेकोमा ९ जनालाई विशेष अदालतको इजलासले दोषी ठहर गरेको छ तर सजाय तोक्न भने बाँकी छ।

फनपार्क सञ्चालनमा भ्रष्टाचार भएको भन्दै २०७५ माघ २१ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १४ जनाविरूद्ध मुद्दा दायर गरेकोमा ५ जनालाई अदालतले सफाइ दिएको छ भने अरू ७ जना समाज कल्याण परिषदका तत्कालीन सदस्य-सचिव रवीन्द्रकुमार यादव, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारी प्रसाद चौधरी लगायत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah