विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा बुधबार दिउँसो ३ बजेदेखि भेला, जुलुस, धर्नालगायत गतिविधि गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निषेध गरेको छ।

प्रदेशको नामांकनको विषयमा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि हुनसक्ने निषेधाज्ञा जारी गरिएको र त्यस्ता ठाउँमा सभा, जुलुस, भेला, र्याकली, धर्नाजस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको छ।

प्रदेश १ लाइ कोशी प्रदेश नामाकरण प्रस्ताव गरेको एमालेको प्रस्तावमा यसअघि समर्थक बसेको कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ त्यसैले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले प्रस्ताव गरेका किरात लिम्बुवान सगरमाथा प्रदेश लाइ कांग्रेसले समर्थन गर्नसक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah