मिटर ब्याजीलाई कारबाही, पीडितहरुको जफत गरिएको सम्पत्ति फिर्ता, मिटर ब्याजीको सम्पत्ति छानबिन, सहुलियत दरमा ऋणको व्यवस्था, पीडितलाई न्याय, पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै मिटर ब्याज संघर्ष समितिले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारी हरुले मधेश प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै मुख्यमन्त्री कार्यालय समेत घेराउ गर्ने प्रयास गरेका छन्।
मिटरब्याज पीडितमाथि शोषण बढेको, मुद्दा लगाएर जेल पठाउने काम गरिरहेको र घर, घडेरी, सम्पत्ति गैरकानुनी रुपमा कब्जा गर्ने सिलसिला चलिरहेको मिटर ब्याज विरुद्ध संघर्ष समितिले जनाएको छ ।

समस्याहरु तत्काल समाधान नभए कडा संघर्षमा उत्रने चेतावनी संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah