पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ ।

बुधबार पशुपति क्षेत्र विकास कोषले महानगरलाई पत्र लेख्दै आफु र महानगर दुवैलाई थाहा नदिई अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेअनुसार महानगरले बिहीबार अनुगमन गरेको थियो।

सोहि अनुरोधलाई स्वीकार गर्दै महानगरको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको २४ घन्टे अल्टिमेटम दिएको हो।
धर्मशालाले पनि नक्सा पास नगरी संरचना निर्माण गरेको पाइएकाले त्यो पनि हटाइने महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah