गत मंसिर ४ मा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त ठाउँमा आफू उपनिर्वाचन लड्ने तयारीमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लड्ने तयारी गरेका छन्।

पार्टीको भागमा परेको उपराष्ट्रपतिमा आफ्ना विश्वासपात्र रहेका सांसद रामसहायलाई उम्मेदवार बनाउने तयारी गरेका छन् भने औपचारिक निर्णय चाहि बाकि नै रहेको जनाएका छन्।

जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।
पार्टी अध्यक्ष यादवलाई संसदमा ल्याउन जरुरी रहेको पनि उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah