नगर क्षेत्रभित्र ‘सिटी बस’ को सेवा दिने विराटनगर महानगरपालिकाले ‘सिटी बस’ सञ्चालनका लागि बिहीबार नगरको विभिन्न ठाउँमा रुट परीक्षण गरेको छ।

लगानी बोर्डको सौजन्यमा महानगरले ‘सिटी बस’ सञ्चालन गर्न लागिएको बताउँदै, उपप्रमुख शिल्पा कार्कीले कार्कीले भनिन्, ‘कति साइज र क्षमताको बस सञ्चालन गर्न सहज हुन्छ भनेर रुट ट्रायल गरेका हौँ। ट्रायल सकिएपछि २/३ महिनाभित्रै ‘सिटी बस’ सञ्चालनमा आउने छ।’

प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको छ भने ज्येष्ठनागरिक र अपाङ्गता भएकालाई निःशुल्क, महिला र विद्यार्थीलाई सहुलियत दिने योजना महानगरले बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah