सगरमाथा आरोहण गर्ने पहिलो कतारी महिलाको रुपमा आफ्नो नाम राखेकी कतारकी राजकुमारी आश्मा अल थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी आएकी छिन्।

यसअघि सगरमाथा बाहेक उनले धौलागिरी, कञ्चनजङ्घा, ल्होत्से, आमादम्बा, मनास्लु, माउन्ट केटु लगायतका हिमालको आरोहण गरिसकेकी छिन ।

[राजकुमारी आश्मा अल थानी र कीर्तिमानी निम्स पुर्जा]
८ हजार मिटर अग्ला विश्वका १४ हिमाल ७ महिनामा आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स दाई) को टोलीको नेतृत्वमा उनले अन्नपूर्ण गाउँपालिका मा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नेछिन।


कीर्तिमानी आरोही पुर्जा र राजकुमारी लाई दानाका जनप्रतिनिधि र बासिन्दाले नागरिक अभिनन्दन् र बाजागाजा सहित गाउँ परिक्रमा गराएर भव्य स्वागत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah