फागुन १५ र २७ मा बसेको केन्द्रीय समिति बैठकबाट विवेकशील साझा पार्टीले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

भक्तपुरका सुरज प्रधान, काठमाडौंका सुरेन्द्र रानाभाट गत फागुन १५ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए भने गोरखाका नवराज थापा, बाराका रूस्तम अन्सारी, कर्णाली प्रदेशका सूर्यदीप रेग्मी (दीपक), काठमाडौंका चक्र न्यौपाने, निर्जला कक्षपति, सुदूरपश्चिमका हरिश भट्ट, काठमाडौंका धनेज थापा, गण्डकीका सरोज गौतम, ललितपुरका मिलन परियार, काठमाडौंका निरञ्जन चापागाईं, गण्डकीका शिशिर बन्जारा, चन्द्र श्रेष्ठ २७ गते बसेको बैठकबाट केन्द्रीय सदस्यमा मनोतीत भएका छन्।

पार्टी विधानअनुसार पार्टीमा निरन्तर क्रियाशील रहेका समावेशी, भूगोल र प्रतिबद्धताजस्ता मापदण्डका आधारमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए।

प्रदेशका अधिवेशन प्राथमिकतामा राखिएको साथै वार्षिक क्यालेन्डर बनाउने र पार्टी गतिविधि तथा अभियान सञ्चालन गर्ने निर्णय समेत उक्त पार्टीले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah