कदम थिएटरले दमक ९ स्थीत पाङ्वाईला हिम्मा नाटक लङ टाईम नो सी मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिपक खरेलले निर्देशन गरेका छन् ।

पछिल्लो समयमा मानिस मानिस बीचको सम्बन्ध कसरी टाढा हुँदै गईरहेको छ भन्ने अवधारणाको कथालाई दमक कै परिवेशमा रुपान्तरण गरेको कुरा कदम थिएटरका उपाध्यक्ष तथा कलाकार चोमु शेर्पा बताउँछिन् ।

दमकमा नियमित रुपमा नाटक मञ्चन गरिरहेको कदम थिएटरले नाटक “लङ टाईम नो सी” फागुन २९ गते सोमबार देखि चैत ६ गते सम्म नियमित रुपमा मञ्चन गर्नेछ ।

नाटकमा अग्रज रंगकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शंकर, नबिन रिजाल, रश्मी उप्रेती, शिखर लाम्गादे लगायतका कलाकारहरुको अभिनय छ भने युसन वान्तावा राई र सुजन भण्डारीको प्रत्यक्ष वाद्यवादन रहनेछ।

नाटक हेर्नको निम्ति सहयोग स्वरूप टिकटको मूल्य रु ३००, ५०० र १००० रहनेछ भने संकलन भएको आयको ४० प्रतिसत रगत व्यवस्थापनको निम्ति सहयोगी संस्था युथ फर ब्लड लाइ सहयोग प्रदान गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah