चितवनमा धुर्मुस सुन्तलीले बनाउन शुरु गरेर हाल बेबारिसे रहेको क्रिकेट रंगशाला सरकारले जिम्मा लिएर निर्माण गर्न नेकपा एमालेका सांसद रघुजी पन्तले आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद पन्तले उक्त आग्रह गरेका हुन ।

‘त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउनुपर्यो ,’ उनले भनेका छन।

उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको आरोप समेत लगाएका छन् ।

सम्भावना भएका खेलकुद हरुको रंगशाला बनाउने र खेलको निम्ति आवश्यक योजना बनाएर काम गर्न समेत सरकारलाई उनले अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah