सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका ६ वटा कम्युनिष्ट पार्टी निकट किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

किसान संगठनहरूको लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नु पर्ने माग राखेका छन् । यस्तै उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नु पर्ने लगायतका माग राखेका छन् ।

माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरुले प्रदर्शन गरेका हुन् ।

अनलाइन खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah