इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्सस बैङलोरले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा बैङलोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको हो।

चिन्नास्वामी स्टेडियममा घरेलु टोली बैङलोरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो। मुम्बईका लागि तिलक बर्माले ४६ बलमा अविजित ८४ रन बनाए।

जवाफी ब्याटिङ गरेको बैङलोरले २२ बल अगावै दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। विराट कोहली र कप्तान फाप डु प्लेसिसले एक सय ४८ रनको ओपनिङ साझेदारी गरेका थिए।

डु प्लेसिस ४३ बलमा ७३ रन बनाउदै आउट भए। कोहली ८२ रनमा अविजित रहे। ४९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। ग्लेन म्याक्सवेल १२ रन बनाँउदै अन्तिम समयसम्म क्रिजमा रहे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah