हाम्रो देश कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा हामी विदेशी खाद्यान्नमा निर्भर हुनु परेको छ ।

छिमेकी मुलुक भारत, चीनदेखि युरोपियन तथा अमेरिकन मुलुकहरूबाट समेत नेपालमा खाद्यान्न आयात हुने गरेको छ ।

पछिल्ला वर्षमा मुलुकभित्र खाद्य वस्तुको माग बढ्दै गएको तर त्यही अनुपानमा उत्पादन बढ्न नसक्दा आयातमा निर्भर हुनु परेको हो ।

केन्द्रीय भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो ६ वर्ष ८ महिनाको अवधिमा नेपालमा एक खर्ब ७० अर्ब ४८ करोड २२ लाख २४ हजार रुपैयाँको मकै, गहुँ, कोदो, धान र जौ आयात भएको छ ।

आयात भएका खाद्यान्नमध्ये सबैभन्दा बढी मकै ९० अर्ब २६ करोड ३७ लाख १२ हजार रुपैयाँको आयात भएको छ ।

त्यसैगरी कोदो २२ करोड ९९ लाख २९ हजार रुपैयाँ बराबरको आयात हुँदा गहुँ ३७ अर्ब ५७ करोड २९ लाख ९४ हजार, जौ सात करोड १६ लाख ७८ हजार र धान ४२ अर्ब ३४ करोड ४० लाख ११ हजार रुपैयाँको आयात भएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah