काठमाण्डाै – पछिल्लाे २४ घण्टामा देशभर ८५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाकाे नमुना परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा २७ जना सङ्क्रमित निकाे भएका छन् । अहिले सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३ सय ५८ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७५ हजार ६१ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah