जमिनको निहुमा विवाद हुँदा गोली प्रहारबाट रौतहटमा एक जनाको मृत्यु भएको छ।

जग्गासम्बन्धी विवादका क्रममा गढीमाई नगरपालिका–८ धोबिनियामा दुई पक्षबीच झडप हुँदा गोली चलेको थियो।

विवादका क्रममा गोली लागेका स्थानीय राजकुमार राय यादवको उपचारका लागि वीरगञ्ज लैजादैं गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली लागेर स्थानीयवासी रामप्रताप यादव, कपिलदेव राय यादव र नीरञ्जन यादव घाइते भएका छन भने गोली कसले चलायो भन्ने खुल्न सकेको छैन।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah