बारा क्षेत्र नं २ मा जनमत पार्टीका शिवचन्द्र कुश्वाहाले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार कुश्वाहाले ११४६ मतसहित अग्रस्थानमा छन्।

त्यस्तै दोस्रोमा जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादवले १११७ मतसहित दोस्रो स्थानमा र एमालेका पुरुषोत्तम पौडेल ५३८ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ र आम जनता पार्टीका अरुण ज्ञवालीले ११४ मत ल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah