चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीलाई निकै पछि पार्दै फराकिलो मतान्तर कायम गरेका छन्।

पछिल्लो समय प्राप्त मत परिणाममा उनले गणना भएकोमध्ये ७१ प्रतिशत बढी मत पाएका छन्।

मंगलबार बिहानसम्म गणना भएको साढे ४४ हजार सदर मतमध्ये लामिछाने एक्लैले ३१७४८ अर्थात् ७१.३७ प्रतिशत मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ६३३५ अर्थात् १४.२४ प्रतिशत मत ल्याएका छन्।

तेस्रो स्थानमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले ५७८५ अर्थात् १३ प्रतिशत मत पाएका छन्।

अरू उम्मेदवारले ५ सय मत पनि कटाउन सकेका छैनन्। मतगणना जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah